२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


टोखामा कर सप्ताह अभियान सुरु

काठमाडौं । टोखा नगरपालिकाले आइतबारदेखि शनिबारसम्म प्रथम कर सप्ताह अभियान,२०८० सुरु गरेको छ । आइतबार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान सुरु गरेको टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले नगरपालिकाभित्र रहेर व्यापार व्यवसाय गर्ने लगायत अन्य करको दायरामा नआएकाहरुलाई करको दायरामा…