२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


म्याग्दीको गलेश्वर मन्दिरमा सतबीज छर्ने भक्तजनको घुइँचो

म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथको रुपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज मंगलबार बिहानैदेखि सतबीज छर्ने र दीपदान गर्ने भक्तजनहरुको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वर धाममा साेमबार रातिदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए । बाला चतुर्दशी पर्वलाई सतबीज रोपण पर्वका रुपमा लिँदै विशेष…