Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


नुवाकोटका गुण्डा नाइके युवराज गुरूङ पक्राउ

काठमाडौं । नुवाकोटकाे ककनीका गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न व्यक्तिलाई धाकधम्की गरेका कारण उनलाई पक्राउ गरिएको जनाएकाे हाे। यस अघि गुरुङ ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेकोआरोपमा पक्राउ परेका थिए । पछिल्लो समय आफूलाई जेनजी भन्दै गुरुङले केही व्यावसायिक व्यक्तिलाई धम्क्याएको सूचनापछि प्रहरीले…