Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ४९ जना पुग्याे,२० घाइते, ७ बेपत्ता (विवरणसहित)

काठमाडौं । देशैभरी शुक्रबार र शनिबार निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिराेमा परी मृत्यु हुनेकाे संख्या ४९ जना पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार आइतबार दिउँसो साढे १ बजेसम्म २० जना घाइते भएका हुन् । जसमध्ये कोशी प्रदेशका जिल्लाहरूमा मृत्यु हुनेको संख्या सबै भन्दा बढी रहेकाे छ ।…