Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


आईसीसी पुरूष टी-२० विश्वकप छनोट खेल्ने क्रिकेटर सन्दीपसहित १५ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेकाे छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने साेही खेल विश्वकप– २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि १५ सदस्यीय टोली घोषणा गरिएकाे हाे । संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको ३…