Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


कांग्रेस संस्थापन पक्षका नेता नियमित महाधिवेशनको पक्षमा उभिए

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरुले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लिएर केन्द्रीय समितिमा जाने भएका छन् । काठमाडौंमा साेमबार बसेको संस्थापन पक्षका नेताहरूको छलफलले बहुमत केन्द्रीय सदस्यका साथमा १५ औं महाधिवेशनको तिथि मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको हाे। कांग्रेस केन्द्रीय सदस्य गुरु बरालका अनुसार आफूहरूले…