Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


केपी ओलीकाे सरकारप्रति टिप्पणी: सरकारकाे जग नै छैन, यसो हल्लाउँदा पुक्लुक्क हुन्छ, जग भएकालाई त बलजफ्ति फ्याँकियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार म्याद नभएको म्यादी सरकार रहेको आरोप लगाउनुभएकाे छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएकाे हाे। निवर्तमान प्रधानमन्त्री समेत रहनुभएका उहाँले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाउनुभएकाे छ। उहाँले भन्नुभयाे,- ‘यो एउटा भुल्को हो । यो…