काठमाडाैं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यहि असार २४ देखि २८ गतेसम्म राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले साेमबार राति एक सूचना जारी गर्दै राहदानी विभागको पत्र अनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले चार दिन सेवा बन्द हुने जनाएको हो । प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलले राहदानीका आवेदन पेश गरेकाे…