Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । नेकपाका बहुमत सांसदले गरेको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका हुन् । नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि…