काठमाडौं । कर्णाली प्रदेशमा गत असोज महिनाकाे अन्तिम साताको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट ४० जनाको मृत्यु र २५ जना बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । आइतबार भएको विपद प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल कार्यक्रममा कर्णाली सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तथ्यांक दिएको हो । जुम्ला र मुगुमा १०/१०, कालीकोटमा ९,…