Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


कोशी प्रदेश सरकार गठन बिवादको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा बिहिबार पनि हेर्दाहेर्दैमा राखिएकाे छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज अन्तीम बहस सकीए पनि फैसला लेखनको लागि अध्ययन गर्न समय अभाव भएको भन्दै उक्त रिट निवेदन हेदाहेर्दैमा राखिएको हो । कोशी प्रदेशका सभामुख बाबुराम…