५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


कालिकोटमा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

काठमाडौं । कालिकोटको तिलागुफामा मलामी जाँदा पहिरोमा परी बेपत्ता भएका १३ जनाको पहिचान खुलेको कालिकोट प्रहरीले जनाएको छ । पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षका वडाअध्यक्ष समेत रहेका परबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही,४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ५५ वर्षका धना…