Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


उदयपुरकाे त्रियुगा नगरपालिकाबाट श्रम स्वीकृति दिन सुरू

खेमराज दाहाल उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृति दिन सुरु गरेको छ। सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएकाे हाे । त्यससँगै नगरपालिकाले साउदी अरेबिया जान लागेका चिरञ्जीवी पोखरेललाई श्रम स्वीकृति प्रदान गरि सेवा सुरु गरेको हो । सरकारले यही वैशाख ३ देखि संघ र प्रदेशमा…