Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कोशी सरकार र पहिचानवादी समूहबीच वार्ता

काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेशको नामकरणप्रति असन्तुष्ट हुँदै आन्दोलनरत पहिचानवादी समूहबीच पहिलो चरणको वार्ता भएको छ । कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र कोशी प्रदेश नामाकरणविरुद्धको संघर्ष समितिले बनाएको वार्ता टोलीबीच भएको पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ । पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी…