Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


ब्याकुल माइलाकाे ‘आम च्याङमाखा नेपाल’ नामक गीतकाे छायांकन

शुभकला राई ओखलढुंगा । नेपालको मातृभाषा संरक्षण र राष्ट्रिय एकताको भावना जागृत गर्न राष्ट्रिय गानका रचयिता ब्याकुल माइलाले सिर्जना गरेकाे देशभक्ति गीत 'आम च्याङमाखा नेपाल' को म्यूजिक भिडियो छायांकन शुरु गरिएको छ । वाम्बुले राई भाषाको पहिलो देशभक्ति गीतको छायांकन शुरु गरिएको हो । झापाको कचनकबलबाट छायांकन शुरु गरिएको साेही गीत ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा समेत छायांकन…