Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


नुवाकोटमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, दुई सय ४५ जना लाभान्वित

काठमाडौं ।नुवाकोट जिल्लाको ककनी गाउँपालिका–५ स्थित काउले बजारमा आइतबार सशस्त्र प्रहरीद्वारा यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी र ककनी गाउँपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा विभिन्न स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको हो ।…