काठमाडाैं । पर्यटकीय जिल्ला इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्र यतिखेर महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न पुगेको छ। इलामको पूरै भू-भाग, सूर्योदय र भारतीय शहरको दृश्यावलोकनमा रमाउन सकिने भएपछि यो क्षेत्र आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको हो । माईजोगमाई गाउँपालिको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न सकिने पर्यटकीयस्थल थुम्केरानी हाे। पछिल्लो समय थुम्केरानीमा सूर्योदय र…