ताप्लेजुङ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले विपद्का समयमा नागरिकको उद्धार र राहतका लागि एकीकृत ढंगले काम गर्ने बताउनुभएको छ । विपद् व्यवस्थापन एउटै निकायको मात्र प्रयासले नहुने भन्दै उहाँले सरोकारवाला निकायको साथ लिएर आफ्नो मन्त्रालयले काम गर्ने बताउनुभयो । विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग ताप्लेजुङमा भएको समन्वय…