Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


धनुषामा आइतबार मध्यरातिदेखि भदौ ७ सम्म निषेधाज्ञा

जनकपुरधाम, साउन ३२ । धनुषामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा घोषणा गरिएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी धनुषा जिल्लाभर एक हप्ताका लागि निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम र क्षिरेश्वरनाथ नगरपालिकाको केही भागमा लगाइएको निषेधाज्ञालाई अब जिल्लाभर नै लागु गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभएको…