काठमाडौं, असार ८ । उपराष्ट्रपति नन्दबहादुर पुनले खाद्य सुरक्षाको अभियानलाई घर–घर पुर्याउनु पर्नेमा जोड दिएका छन् । राजधानीमा शुक्रबार आठौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन उद्घाटन गर्दै उनले खाद्य सुरक्षालाई योजनाबद्ध रुपमा ग्रामिण क्षेत्रसम्म पुर्याउनु पर्नेमा जोड दिएका हुन् । अहिले बजारमा अखाद्य बस्तुको प्रयोग बढ्दै गएको भन्दै उनले उपभोक्तालाई अखाद्य बस्तु मापनको बारेमा…