Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


महानगपालिकाका जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा

काठमाडौं, जेठ २३ । काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र लिमिटेडका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेको जनाएको छ । कारोना भाइरस…