Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


प्रदेश सरकारमा नेकपा विभाजनको प्रभाव : कुन प्रदेशमा कसको सरकार ?

काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै नेकपाभित्र विकसित राजनीतिक घटनाक्रमले प्रदेश सरकारमा पनि तरंग पैदा गरेको छ । फुटको अन्तिम घडीमा रहेको नेकपाले अहिले ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । पार्टी फुट्नासाथ नेकपाले नेतृत्व गरेका सबै प्रदेशमा सरकार हेरफेर हुने नेकपाका नेताहरू नै बताउँछन् । कस्तो छ त प्रदेश समिकरण ? प्रदेश नम्बर १…