Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


निसीखोला गाउँपालिका पर्यटकीय क्षेत्रको प्रचारप्रसार अभियान तिब्र

बागलुङ, पुस २२ । बागलुङको निसीखोला गाउँपालिकाले पालिका भित्र भएका सबै पर्यटकीय क्षेत्रको प्रचार अभियानलाई तिब्रता दिएको छ । गाउँपालिकाले पूर्वी रुकुम, रोल्पा, प्युठनसँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारलाई तीव्रता दिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले अधिकांश क्षेत्रको गुरु योजना तयार गरेर पूर्वाधार निर्माण गर्ने योजना रहेको र केही पर्यटकीय…