Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


पाँचखालमा विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा

काभ्रे, असोज ३० । पाँचखाल नगरपालिकाले कोरोनाभाइरसबारे समुदायमा जनचेतना जगाउन विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा दिने निर्णय गरेको छ । यसअघि यही असोज ४ गतेबाट स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गरी नगरभित्रका विद्यालय सञ्चालन भएका थिए । कात्तिक १ देखि १५ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई बिदा दिइएको हो । बिदामा…