Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


एनपीएल क्रिकेटमा कर्णालीले टस जितेर काठमाडाैंविरूद्ध ब्याटिङ गर्दै

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार दिउँसाे भएकाे पहिलाे खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमाडाैं गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन्। काठमाडाैंले आइतबार एक परिवर्तन गरेको छ। दिपेश कँडेलको स्थानमा भीम…