Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


पार्टी फुट्नु भन्दा मिलाउन आगामी पुसमा महाधिवेशन गर्ने याेजनामा छु: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भएकाे खण्डमा आगामी पुसमा नियमित महाधिवेशन गर्ने बताएकाे छ। संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले आइतबार पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन्। उनीहरुले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गत असोज २९ गते २ हजार ४ हजार ८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर…