Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


आवश्यक तयारी नपुगेको भन्दै सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

कैलाली, जेठ २३ । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रि-बजेट छलफल गर्ने बोलाएको बैठकमा प्रदेश सरकारले आवश्यक तयारी नपुगेको भनेपछि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ९ बजे बोलाइएको छ । प्रदेश प्रमुखको आह्वानमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो । सरकारले मंगलबार आगामी आर्थिक…