Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्रदेश २ मा एकीकृत समाजवादी पार्टी बन्यो ठूलो दल

काठमाडौं, भदौ १८ । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो । जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने…