Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त, तीन बजे सपथ

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त हुनुभएको छ । पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का सचिव एवं प्रदेश सभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री राईको शपथ आजै…