Logo २१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026


केन्द्रदेखि प्रदेशसम्म सत्ता गिराउने र टिकाउने खेल, राजनीतिक अस्थिरता केन्द्र हुँदै प्रदेशमा

खिलनाथ ताजपुरीयाकाठमाडौं, जेठ २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै शुरु भएको राजनीतिक अस्थिरता केन्द्र हुँदै प्रदेशहरुमा पुगेको छ । केन्द्रमा सरकार ढाल्ने र नयाँ बनाउने छिनाझपटी चलिरहेको बेला प्रदेशमा पनि एकपछि अर्को गर्दै सरकारहरु अस्थिर बनिरहेका छन् । सर्वत्र सरकार ढाल्ने र बनाउने दौड चल्दा राजनीतिक अस्थिरता त झाङ्गिएको छ नै संघीयताप्रति पनि…