काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार साँझ सम्पन्न भएकाे खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेकाे हाे। साेही खेलमा टस जितेर १ सय ४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय…