हेटौंडा । प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्ना अभिव्यक्ति गलत भएको स्वीकार गर्दै माफी माग्नुभएको छ । शनिबार प्रदेशसभा बैठक शुरु भएलगत्तै सभामुखले समय दिएपछि उहाँले भन्नुभयो, ‘मेरो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया आएको र पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको छु ।’ वैद्यले…