काठमाडौं, असार १ । स्मार्ट लाईट जडानका लागि ललितपुर महानगरपालिका र विद्युतीय प्राधिकरणबिच सम्झौता भएको छ । ललितपुर महानगरपालिकाले जिल्लालाई स्मार्ट सिटि बनाउन अघि सारेको ग्रीन एन्ड ब्लु प्रोजेक्ट अन्तरगत ललितपुर क्षेत्रमा तिब्र रुपमा काम गर्दै अएको छ । सोही अवधारणा अनुरुप ललितपुरमा विभिन्न ठाउँमा ६ सय ६९ वटा स्मार्ट लाईट जडान भैसकेको छ भने…