पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेशका जिल्लाहरूमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि ५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो । मनाङका विभिन्न स्थानमा…