Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


अख्तियार प्रमुख राईसहित १० जना हाइप्रोफाइल व्यक्तिका घरमा सुरक्षा निगरानी गर्न प्रहरीकाे सर्कुलर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूका घरकाे वरपर सुरक्षा निगरानी गर्न प्रहरीले सर्कुलर गरेकाे छ। काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बिहीबार हाइप्रोफाइलका १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको हो। आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर धम्की…