Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


बाग्लुङको पर्यटन व्यवसाय पुनः ठप्प

बागलुङ । कोरोनाको तेस्रो भेरीएन्ट फैलिएसंगै लयमा आउन थालेको बाग्लुङको पर्यटन व्यवसाय पुनः ठप्प हुन थालेको छ । कोरोनाको दोस्रो लहरको संक्रमण घटेपछि प्रत्येक शनिबार एक हजार भन्दा बढी आन्तरिक पर्यटक आउने पञ्चकोट यतिखेर पुनः सुनसान देखिन थालेको हो । बागलुङ भगवती मन्दिर परिसमा पनि खासै पहिलेको तुलनमा दर्शनार्थीहरु निकै घटेका छन् । यस्तै, शालग्राम…