Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नेत्रहीन महिला टी-२० विश्वकपको उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता (तस्बिरसहित)

काठमाडाैं। श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी-२० विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ। साेही टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । श्रीलंकाको राजधानी कोलम्बोमा आइतबार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो। नेपाली महिला टोलीको पहिलो उपाधि…