Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ५ हजार नजिक

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३० पुगेको हो । जसमा सबैभन्दा बढी कैलालीमा २ हजार ५ सय ५४ सक्रिय संक्रमित रहेका छन । यस्तै, कञ्चनपुरमा १ सय १ सय १२, डोटीमा…