बझाङ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, बैतडी, डडेल्धुरा, डोटीमा हिमपात भएको छ । बिहीबार दिउँसोबाट वर्षासँगै हिमपात समेत सुरु भएको हो । बर्षासँगै जिल्लाका सुदुरपश्चिम प्रदेशका सबै क्षेत्रमा भारी हिमपात सुरु भएको हो । बझाङको सदरमुकाम चैनपुरमा २ बर्षपछि फेरी हिमपात भएको छ । हिमपातका कारण जिल्लाको टेलिफोन सेवा, यातायात सेवा र…