हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनता र दलहरुको आन्दोलनको बलमा गणतन्त्र आए पनि सामाजिक, आर्थिक रुपान्तरणको काममा दलहरु चुकेको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित समारोहमा उहाँले गणतन्त्रको स्थायित्वका लागि ढिला नगरी सामाजिक न्याय र आर्थिक समुन्नतितर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । दिवसको अवसरका आयोजना गरिएको ६…