Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदै

काठमाडौं । लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकारले आफ्नो स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउन लागेको हो । यही उपलक्ष्यमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद के.सी., प्रदेशससभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । प्रदेशका…