Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


स्याङ्जाको गल्याङमा २२ हजार बाख्रालाई निःशुल्क पिपिआर विरुद्वको खोप लगाइँदै

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा २२ हजार बाख्राका लागि निःशुल्क पिपिआर विरुद्वको खोप लगाइने भएको छ । नगरपालिकाका ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गतेसम्म सञ्चालन हुने गल्याङ नगरपालिकाले जनाएको छ । बाख्रामा लाग्न सक्ने पिपिआर रोग महामारीको रुपमा फैलन सक्ने भन्दै नगरपालिकाले पहिले नै खोपको व्यवस्थापन गरेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले…