Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


तत्काल लगानीमा आधारित योजना बनाउन तयार : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार रहेको बताउनुभएको छ । लगानी योजनाका विषयमा स्वीट्जरल्याण्ड सरकारका राजदूतसँगको छलफलमा उहाँले कर्णालीको पूर्वाधार विकासमा लगानी गर्न आग्रह गर्नुभयो । कर्णाली प्रदेशको पूर्वाधार विकासमा स्वीट्जरल्याण्ड सरकारका राजदूतले समेत चासो व्यक्त गर्नुभएकाे थियाे । कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासका विषयमा…