Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ बाट

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ गतेबाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले…