Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ । भानु जयन्तीको अवसरमा प्रदेश सरकारले बिदा दिन लागेको आन्तरिक मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गतवर्ष चैत १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचना बमोजिम बुधबार प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानहरूमा सार्वजनिक…