Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कांग्रेसमा क्रियाशील सदस्यता वितरणको चटारो (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेपाली कांग्रेसमा आगामी पुस अन्तिममा १५औं महाधिवेशन गर्ने निर्णय गरेका कारण अहिले क्रियाशील सदस्यता वितरणको चटारो छ। क्रियाशील सदस्यता वितरणमा लचकता अपनाएको कांग्रेसले अहिले देशैभरी सदस्यताको फारम पुर्‍याएको हाे। कांग्रेसमा क्रियाशील सदस्यहरुले नै महाधिवेशन प्रतिनिधि चयन गर्ने भएकाले यो विषय कति सहज रुपमा टुंगिन्छ त्यहीं अनुसार कांग्रेस महाधिवेशनको भविश्य निर्धारण हुनेछ। १५औं महाधिवेशनको मिति…