Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


थुलुङ दूधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ देउसा बुडिडाँडामामा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा विस्तार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ र ८ को सामाजिक सुरक्षा भत्ता लगायत अन्य वित्तीय सुविधालाई मध्येनजर गर्दै शाखारहित बैंकिङ सेवाको सुरु गरिएको वडा वडाध्यक्ष राजेश राईले जानकारी दिनुभयो । स्थानीय चुँडामणी केसीद्वारा सञ्चालन हुने सेवाको उद्घाटन गर्दै गाउपाँलिकाका अध्यक्ष…