Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


निजी र सरकारी भवनको नक्सा पास गर्न विराटनगर महानगरकाे नगरबासीसँग आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी र सरकारी भवनको नक्सा पास गर्न आग्रह गरेको छ । महानगरपालिकाले सरकारी, संस्थागत, निजी, जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा १ सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरबासीलाई आग्रह गरेको हो। तोकिएको समयभित्र नक्सा पास नगरेमा…