Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कतिपय निर्वाचन क्षेत्रमा गठबन्धन टुट्न सक्ने खतरा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्तारुढ पाँच दलीय गठनन्धन निरन्तर सिट बाँडफाँटकाे प्रयासमा लागे पनि निष्कर्षमा पुग्न भने सकेको छैन् । सिट बाँडफाँटका लागि गठन गरिएको ११ सदस्सीय कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुलाई जिम्मा दिइएको हाे । सिट बाँडफाँटको लागि शीर्ष नेताहरु निरन्तर…