Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


बारामा परीक्षा पुस्तिका जाँच नै नगरी विद्यार्थीलाई अंक

बारा । बाराको जीतपुरसिमरा उपमहानगर भित्रका सामुदायिक नमुना विद्यालयहरुले परीक्षा पुस्तिका जाँच्दै नजाँची विद्यार्थीलाई अंक दिने गरेको खुलेको छ । उपमहानगरका प्रमुख राजन पौडेल सहित शिक्षा महाशाखाको टोलीले गरेको निरीक्षणमा नमुना विद्यालयसहित अन्य ५ बिद्यालयले परीक्षा पुस्तिका जाँचै नगरी मनपरी ढंगले अंक दिएको खुलेको हो । शिक्षकहरु आफैंले मनोमानी ढंगले विभिन्न विषयमा अंक लेखेर उपमहानगरको…